शब्दकोश प्रविष्टि

गिलसिरिन

ना.

ना. [अङ्. ग्लिसिरिन्] कुर्कुच्चामा बन्चरे हुँदा, पैताला फाट्दा वा हातमुखको छाला नरम पार्न लेसेर लाइने लेदो चिल्लो पदार्थ ।

व्युत्पत्ति

[अङ्. ग्लिसिरिन्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013529
मुद्रित पृष्ठ
317