शब्दकोश प्रविष्टि
गिँडुल्किनु
अ.क्रि.
अ.क्रि. [गिँडुल्को+इ+नु] लामो डोलो वस्तु काट्दा गिँडुल्का हुनु; गिँडुल्को पर्नु ।
व्युत्पत्ति
[गिँडुल्को+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013439- मुद्रित पृष्ठ
- 315
शब्दकोश प्रविष्टि
अ.क्रि. [गिँडुल्को+इ+नु] लामो डोलो वस्तु काट्दा गिँडुल्का हुनु; गिँडुल्को पर्नु ।
[गिँडुल्को+इ+नु]
npbs2075-10-013439