शब्दकोश प्रविष्टि

गामी

वि.
  1. गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ.] २. गमन गर्ने; सम्भोग गर्ने (वेश्यागामी, परस्त्रीगामी इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013390
मुद्रित पृष्ठ
314