शब्दकोश प्रविष्टि
गानु/गानो
ना.
डल्लो ।
पिँडालु, गुन्दरगानु आदिको कन्द ।
वायुविकारबाट उत्पन्न हुने पेटको रोग; गोला; शूल ।
रूपान्तर
व्युत्पत्ति
[सं. ग्रन्थि]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013360- मुद्रित पृष्ठ
- 313
शब्दकोश प्रविष्टि
डल्लो ।
पिँडालु, गुन्दरगानु आदिको कन्द ।
वायुविकारबाट उत्पन्न हुने पेटको रोग; गोला; शूल ।
[सं. ग्रन्थि]
npbs2075-10-013360