शब्दकोश प्रविष्टि

गाजलु

ना.

ना. गाजल; लोकगीतमा बादलु, मादलुका किसिमले गाजलको पर्यायमा प्रयुक्त शब्द । (उदा.- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन । - लोकगीत) ।

उदाहरण

(उदा.- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन । - लोकगीत)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013323
मुद्रित पृष्ठ
312