शब्दकोश प्रविष्टि
गाँसे
वि.
गाँसिने किसिमको; गाँसिएको; गाँसिन आउने ।
अर्काले दिएको गाँसकै आडमा बाँच्ने; गाँसको आस गर्ने । (उदा.- आसेगाँसे सबै एकैनासे । - उखान) ।
उदाहरण
(उदा.- आसेगाँसे सबै एकैनासे । - उखान)व्युत्पत्ति
[गाँस+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013276- मुद्रित पृष्ठ
- 311