शब्दकोश प्रविष्टि

गाँठकोपी/गोभी

ना.

ना. माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु वा त्यसैका मुन्टा ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013236
मुद्रित पृष्ठ
310