शब्दकोश प्रविष्टि

गह्रुङ्गो/गह्रुङ्ङो

वि.

वि. [गह्रौँ] बेसी वजन भएको; धेरै तौल भएको; उचाल्न गाह्रो पर्ने । विप. हलुङ्गो ।

रूपान्तर

व्युत्पत्ति

[गह्रौँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013226
मुद्रित पृष्ठ
310