शब्दकोश प्रविष्टि
गह्रुकाउनु
अ.क्रि.
अ.क्रि. [गह्रुको+आउ+नु] काम गर्न अप्ठ्यारो मान्नु; अल्सी गर्नु; अल्साउनु ।
व्युत्पत्ति
[गह्रुको+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013224- मुद्रित पृष्ठ
- 310
शब्दकोश प्रविष्टि
अ.क्रि. [गह्रुको+आउ+नु] काम गर्न अप्ठ्यारो मान्नु; अल्सी गर्नु; अल्साउनु ।
[गह्रुको+आउ+नु]
npbs2075-10-013224