शब्दकोश प्रविष्टि
गवेषण
ना.
कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन–विश्लेषण; अनुसन्धान ।
हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013188- मुद्रित पृष्ठ
- 309
शब्दकोश प्रविष्टि
कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन–विश्लेषण; अनुसन्धान ।
हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी ।
[सं.]
npbs2075-10-013188