शब्दकोश प्रविष्टि

गलहत्त्याउनु

स.क्रि.

स.क्रि. गलहत्ती लाउनु; घोक्र्याउनु; गर्दन्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013137
मुद्रित पृष्ठ
308