शब्दकोश प्रविष्टि
गलफुले
ना.
चम्सुरका जस्ता पात हुने, बिचमा गाँठैगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार ।
गलफुलो ।
व्युत्पत्ति
[गलफुलो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013122- मुद्रित पृष्ठ
- 307
शब्दकोश प्रविष्टि
चम्सुरका जस्ता पात हुने, बिचमा गाँठैगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार ।
गलफुलो ।
[गलफुलो+ए]
npbs2075-10-013122