शब्दकोश प्रविष्टि

गलपासो

ना.
  1. गलाको पासो; घाँटीको डोरी ।

  2. पशुहरूलाई बाँध्न गलामा कसिने पासो ।

  3. आत्महत्या गर्न झुन्डिने डोरी ।

  4. गलफन्दी ।

  5. झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम–कुरो ।

व्युत्पत्ति

[सं. गलपाश]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013118
मुद्रित पृष्ठ
307