शब्दकोश प्रविष्टि
गलगाँठो
ना.
घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो ।
घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो ।
व्युत्पत्ति
[गल+गाँठो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013103- मुद्रित पृष्ठ
- 307
शब्दकोश प्रविष्टि
घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो ।
घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो ।
[गल+गाँठो]
npbs2075-10-013103