शब्दकोश प्रविष्टि
गम्छा
ना.
ना. [बङ्गा. गाम्छा] घाँटीमा बेरिने, आङ पुछने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल ।
व्युत्पत्ति
[बङ्गा. गाम्छा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012939- मुद्रित पृष्ठ
- 304
शब्दकोश प्रविष्टि
ना. [बङ्गा. गाम्छा] घाँटीमा बेरिने, आङ पुछने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल ।
[बङ्गा. गाम्छा]
npbs2075-10-012939