शब्दकोश प्रविष्टि

गमर्क्याउनु

स.क्रि.
  1. हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु ।

  2. गाईबस्तुले मुख गाडेर खानु ।

  3. अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु; अँगालाले अँठ्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012927
मुद्रित पृष्ठ
303