शब्दकोश प्रविष्टि
गठेमङ्गल
ना.
श्रावण कृष्णपक्षको चतुर्दशीको दिन ।
श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण ।
व्युत्पत्ति
[नेवा. गथामुगल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012660- मुद्रित पृष्ठ
- 297
शब्दकोश प्रविष्टि
श्रावण कृष्णपक्षको चतुर्दशीको दिन ।
श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण ।
[नेवा. गथामुगल]
npbs2075-10-012660