शब्दकोश प्रविष्टि

गठरिनु

अ.क्रि.
  1. गाँठागाँठा पर्नु; गठरी वा पोकोजस्तो हुनु; जोल्टिनु; लठारिनु ।

  2. पुड्को वा ग्याँचे हुनु; ग्याँच्च परेको हुनु ।

  3. साह्रो हुनु ।

व्युत्पत्ति

[गठरो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012647
मुद्रित पृष्ठ
297