शब्दकोश प्रविष्टि

गँडास

ना.

ना. काठको आधारमा अड्याइएको, सुपारी काट्ने सरौतोजस्तो बिँड भएको, पराल, घाँस आदि काटेर भुसा बनाउने हतियार; तराईतिर घाँसबाट भुसा तयार पार्ने सरौताका आकारको हतियार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012510
मुद्रित पृष्ठ
294