शब्दकोश प्रविष्टि
ख्याल२
ना.
गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो; ठट्टा; हँसीदिल्लगी ।
खेलबाड; खेलाँची; हेलचेक्र्याइँ ।
ज्यादै तन्काइएको लयमा गाइने प्रणाली ।
व्युत्पत्ति
[√ खेल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012467- मुद्रित पृष्ठ
- 293
शब्दकोश प्रविष्टि
गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो; ठट्टा; हँसीदिल्लगी ।
खेलबाड; खेलाँची; हेलचेक्र्याइँ ।
ज्यादै तन्काइएको लयमा गाइने प्रणाली ।
[√ खेल]
npbs2075-10-012467