शब्दकोश प्रविष्टि

खोपो

ना.
  1. राखनधरनका लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड ।

  2. गाह्रो लगाउँदा डकर्मीहरू उभिनका लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल ।

व्युत्पत्ति

[प्रा. खुप्प < सं. गुम्फ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012324
मुद्रित पृष्ठ
289