शब्दकोश प्रविष्टि
खोटो१
ना.
सल्ला आदिको रुखमा चोट लागेर वा नलागेरै निस्कने लेस्याइलो पदार्थ; सुकेको वा नसुकेको त्यस्तो चोप ।
लैना गाई–भँसी आदिको दुध पग्रनुभन्दा अगाडि आउने च्याटच्याटे पदार्थ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012285- मुद्रित पृष्ठ
- 289