शब्दकोश प्रविष्टि
खोट
ना.
कुनै नराम्रो आरोप वा आक्षेप; दोष ।
अवगुण; दुर्गुण ।
अपजस ।
व्युत्पत्ति
[सं. क्षोट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012275- मुद्रित पृष्ठ
- 288
शब्दकोश प्रविष्टि
कुनै नराम्रो आरोप वा आक्षेप; दोष ।
अवगुण; दुर्गुण ।
अपजस ।
[सं. क्षोट]
npbs2075-10-012275