शब्दकोश प्रविष्टि

खोकिलो

ना.
  1. बाहुलावाल लुगाको काखीको भाग ।

  2. मान्छेको शरीरको काखीलगायत त्यसले स्पर्श गर्ने करङ आदिको भाग ।

व्युत्पत्ति

[√ कोख]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012244
मुद्रित पृष्ठ
288