शब्दकोश प्रविष्टि

खोक्नु

स.क्रि.

स.क्रि. [खोकी+नु] घाँटीको कफ निकाल्न वा सकसकी मेट्न ख्वाकख्वाक शब्द निकाल्नु; ख्वाकख्वाक शब्दका साथ श्वासनलीबाट वेगसहित वायु निकाल्नु ।

व्युत्पत्ति

[खोकी+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012233
मुद्रित पृष्ठ
288