शब्दकोश प्रविष्टि
खेली खेली
वि.ना.
सजिलोसित; हेलैले; विनापरिश्रम; अनायासै । ना.
खेल्ने काम; खेल (बालबोलीमा) ।
व्युत्पत्ति
[खेल्+ई (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012193- मुद्रित पृष्ठ
- 287
शब्दकोश प्रविष्टि
सजिलोसित; हेलैले; विनापरिश्रम; अनायासै । ना.
खेल्ने काम; खेल (बालबोलीमा) ।
[खेल्+ई (द्वि.)]
npbs2075-10-012193