शब्दकोश प्रविष्टि
खेलाँची
ना.
कुनै काम–कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा ।
हेलचेक्र्याइँ ।
व्युत्पत्ति
[खेल+आँची]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012186- मुद्रित पृष्ठ
- 287
शब्दकोश प्रविष्टि
कुनै काम–कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा ।
हेलचेक्र्याइँ ।
[खेल+आँची]
npbs2075-10-012186