शब्दकोश प्रविष्टि
खुसुखुसु
क्रि.वि.वि.
क्रि.वि. [अ. मू. खुस्+उ (द्वि.)] अरूले चाल नपाउने गरी (कुरा लाउने किसिम) ।
व्युत्पत्ति
[अ. मू. खुस्+उ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012136- मुद्रित पृष्ठ
- 285
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. खुस्+उ (द्वि.)] अरूले चाल नपाउने गरी (कुरा लाउने किसिम) ।
[अ. मू. खुस्+उ (द्वि.)]
npbs2075-10-012136