शब्दकोश प्रविष्टि
खुम्चा
ना.
छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी ।
कुखुरा, परेवा आदि हाल्न बनाइएको चोयाको भाँडो ।
एक प्रकारको खोटी ।
व्युत्पत्ति
[खुम्च+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012035- मुद्रित पृष्ठ
- 283
शब्दकोश प्रविष्टि
छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी ।
कुखुरा, परेवा आदि हाल्न बनाइएको चोयाको भाँडो ।
एक प्रकारको खोटी ।
[खुम्च+आ]
npbs2075-10-012035