शब्दकोश प्रविष्टि

खुदो

ना.

ना. [सं. इक्षुद्रव] बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस ।

व्युत्पत्ति

[सं. इक्षुद्रव]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012001
मुद्रित पृष्ठ
282