शब्दकोश प्रविष्टि

खुट्टे किलो

ना.
  1. चढ्नका निम्ति रुखमा काटेको डोब ।

  2. भिर– पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको किलो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011974
मुद्रित पृष्ठ
282