शब्दकोश प्रविष्टि

खासी२

वि.
  1. मन परेको; प्यारो; प्रिय; अन्तरङ्ग ।

  2. पत्यारको; भरपर्दो; विश्वास गर्न सकिने ।

व्युत्पत्ति

[अ. खास+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011805
मुद्रित पृष्ठ
279