शब्दकोश प्रविष्टि
खाम्नु
स.क्रि.अ.क्रि.
खामभित्र चिठीपत्र हालेर बन्द गर्नु ।
पसाउनु; हुल्नु ।
थाम्नु; थेग्नु । अ.क्रि.
अटाउनु ।
पुग्ने हुनु; ठिक हुनु ।
कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु । (उदा.— मनले खाम्छ भने यो काम गर्नु मनासिब छ) ।
उदाहरण
(उदा.— मनले खाम्छ भने यो काम गर्नु मनासिब छ)व्युत्पत्ति
[खाम+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011749- मुद्रित पृष्ठ
- 277