शब्दकोश प्रविष्टि

खाप्टा

ना.

ना. [नेवा. हापा] मोटामोटा बाँसलाई तीनचार चिरा पारी प्याङ आदि बनाउन तयार पारिएको फराकिलो भाटा ।

व्युत्पत्ति

[नेवा. हापा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011744
मुद्रित पृष्ठ
277