शब्दकोश प्रविष्टि

खान्की/खान्गी

ना.
  1. निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी ।

  2. खानका लागि ठेकिएको वस्तु ।

  3. अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती ।

रूपान्तर

व्युत्पत्ति

[फा. खानगी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011733
मुद्रित पृष्ठ
277