शब्दकोश प्रविष्टि

खाइलाग्दो

वि.

वि. [खाइ+लाग्दो] झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जिउडाल भएको; भरभराउँदो; हेरिरहूँजस्तो ।

व्युत्पत्ति

[खाइ+लाग्दो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011658
मुद्रित पृष्ठ
275