शब्दकोश प्रविष्टि
खस्रु
ना.
ना. [खस्रो+उ] खरीका जस्ता खस्रा पात हुने र बोहरीका जस्ता फूल फुल्ने एक जातको रुख ।
व्युत्पत्ति
[खस्रो+उ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011591- मुद्रित पृष्ठ
- 273
शब्दकोश प्रविष्टि
ना. [खस्रो+उ] खरीका जस्ता खस्रा पात हुने र बोहरीका जस्ता फूल फुल्ने एक जातको रुख ।
[खस्रो+उ]
npbs2075-10-011591