शब्दकोश प्रविष्टि
खल्ट्यान
ना.
खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा ।
रोपिएको वा छरिएको बिउ पर्याप्त नउम्रने उबडखाबड र रुखो जग्गा ।
व्युत्पत्ति
[खाल्टो+यान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011507- मुद्रित पृष्ठ
- 272
शब्दकोश प्रविष्टि
खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा ।
रोपिएको वा छरिएको बिउ पर्याप्त नउम्रने उबडखाबड र रुखो जग्गा ।
[खाल्टो+यान]
npbs2075-10-011507