शब्दकोश प्रविष्टि

खपटो

ना.
  1. माटाको भाँडो फुटेको टुक्रो; खप्टो ।

  2. बाँस आदिको पातजस्तो बोक्रो ।

  3. पक्षीका फुलको बोक्रो ।

  4. नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा ।

व्युत्पत्ति

[सं. खर्पर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011252
मुद्रित पृष्ठ
266