शब्दकोश प्रविष्टि
खप्नु
अ.क्रि.स.क्रि.
कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु ।
फारो हुनु । स.क्रि.
दुःखकष्ट, आपदविपदआदि सहनु; बेहोर्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011247- मुद्रित पृष्ठ
- 266
शब्दकोश प्रविष्टि
कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु ।
फारो हुनु । स.क्रि.
दुःखकष्ट, आपदविपदआदि सहनु; बेहोर्नु ।
npbs2075-10-011247