शब्दकोश प्रविष्टि
खटन
ना.
कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम ।
कसैलाई काममा पठाइने निधो; नियुक्ति ।
अह्रोट; आज्ञा ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011074- मुद्रित पृष्ठ
- 262
शब्दकोश प्रविष्टि
कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम ।
कसैलाई काममा पठाइने निधो; नियुक्ति ।
अह्रोट; आज्ञा ।
[सं. ]
npbs2075-10-011074