शब्दकोश प्रविष्टि
क्षेत्रसन्न्यास
ना.
ना. कुनै क्षेत्रको सीमा काटेर बाहिरफेर नजाने व्रत वा सङ्कल्प ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010956- मुद्रित पृष्ठ
- 260
शब्दकोश प्रविष्टि
ना. कुनै क्षेत्रको सीमा काटेर बाहिरफेर नजाने व्रत वा सङ्कल्प ।
npbs2075-10-010956