शब्दकोश प्रविष्टि
क्षेत्रपाल
ना.
खेतमा लगाएको बाली कुर्ने व्यक्ति ।
स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव द्वारपाल); भूमे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010953- मुद्रित पृष्ठ
- 260
शब्दकोश प्रविष्टि
खेतमा लगाएको बाली कुर्ने व्यक्ति ।
स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव द्वारपाल); भूमे ।
npbs2075-10-010953