शब्दकोश प्रविष्टि

क्रोश

ना.
  1. कराउने काम; चीत्कार; रोदन ।

  2. सय धनु वा पँतिस सय बिस गजको दुरी; कोस ।

  3. सहस्रदण्ड बराबर वा धनुषको हजार गुना बराबरको नापो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010832
मुद्रित पृष्ठ
257