शब्दकोश प्रविष्टि
क्यारी
ना.
ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो ।
बगँचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ ।
व्युत्पत्ति
[सं. केदार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010754- मुद्रित पृष्ठ
- 255