शब्दकोश प्रविष्टि

क्यार

निपा.

निपा. वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे । (उदा.— भाइहरू घर आएका छैनन् क्यार!)

उदाहरण

(उदा.— भाइहरू घर आएका छैनन् क्यार!)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010752
मुद्रित पृष्ठ
255