शब्दकोश प्रविष्टि
कौलास्नु
क्रि.अ.क्रि.
कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु । अ.क्रि.
आत्तिएर कराउनु; चिच्च्याउनु ।
व्युत्पत्ति
[कौलासो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010693- मुद्रित पृष्ठ
- 254
शब्दकोश प्रविष्टि
कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु । अ.क्रि.
आत्तिएर कराउनु; चिच्च्याउनु ।
[कौलासो+नु]
npbs2075-10-010693