शब्दकोश प्रविष्टि

कोसियार

ना.

ना. उखुका गेवँरा, चिनियाँ, ढोडे, बेरे जस्तै एक भेद; एक जातको उखु; कोसेर उखु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010639
मुद्रित पृष्ठ
252