शब्दकोश प्रविष्टि
कोशकार
ना.
शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता ।
धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति ।
आफ्नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको किरो ।
स्वयम् जालो बुन्ने अर्थमा माकुरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010617- मुद्रित पृष्ठ
- 252