शब्दकोश प्रविष्टि
कोइल्याँटो
ना.
देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो ।
कोइला सल्काउने भाँडो ।
व्युत्पत्ति
[कोइला+याँटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010385- मुद्रित पृष्ठ
- 246
शब्दकोश प्रविष्टि
देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो ।
कोइला सल्काउने भाँडो ।
[कोइला+याँटो]
npbs2075-10-010385